दार्चुला । दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको दुँहु गाउँपालिका वडा नम्बर ३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको वडा नम्बर ४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया