लकडाउनपछि १४ जनाले गरे आत्महत्या

दार्चुला । लकडाउन सुरु भएयता बझाङमा १५ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा ८ जना महिला, ६ जना बालबालिका र एक पुरुष रहेका छन्।

विष सेवन गरेर २ महिला र एक बालिका गरी ३ जना, झुण्डिएर ६ महिला र ३ बालिका गरी ९ जना र २ जना पुरुषले नदी तथा खोलामा आत्महत्या गरी चैत ११ यता १४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ।

आत्महत्या गरेर ज्यान गुमाउनेमा महिलाको संख्या धेरै रहेको छ। आत्महत्या न्यूनिकरण गर्न अभिभावक, परिवार र समाज सबैले सचेत तथा जिम्मेवार हुनुपर्ने मानवअधिकारकर्मीहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?