त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

दार्चुला । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी)अर्जुन चन्द ठकुरीले आज राजीनामा दिएका छन् ।

चन्दले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

उहाँले व्यक्तिगत कारणले राजीनामा दिएको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?