दोगडाकेदारका बिरेन्द्र बिष्ट भारतमा बेपत्ता

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ थामका ३० वर्षीय बिरेन्द्र विष्ट भारतमा हराएका हुन्। बेङ्गलोरको एक होटेलमा काम गर्दै आएका विष्ट तीन दिनदेखि बेपत्ता रहेका उनका आफन्त नरेशसिंह विष्टले जानकारी दिनुभयो ।

कोठाबाट साबुन ल्याउन भनी निस्केका उनी अहिले सम्म सम्पर्कमा नआएको बताइएको छ । उनलाई कसैले देखे नजिकको प्रहरीमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?