यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि (परीक्षा तालिकासहित)

दार्चुला । यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले वैशाख दोस्रो सातादेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

विभिन्न विषयका गरी परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?