बझाङमा मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा एक जनाको मृत्यु, बुवा छोरा पक्राउ

दार्चुला । बझाङमा  हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडास्थित किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षका छोरा जनक हमाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

हिजो आइतबार मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा घाइते भएका जोशीको आज मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?