मालिकार्जुन मन्दिरलाई गाउँपालिकाद्धारा कम्बल वितरण

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले मंगलबार आज एक कार्यक्रमका बिच मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित राष्ट्रिय धाम श्री शैल्य मल्लिकार्जुन मन्दिरलाई कम्बल हस्तान्तरण गरेको छ । मन्दिरमा पाल्नुहुने भक्तजनहरुको आवास सुविधाको लागि कम्बल हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिह धामीले मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनक सिह धामीलाई २० थान कम्बल हस्तान्तरण गर्नुभएको हो । मन्दिर विकास समितिको तर्फबाट सचिव धामीले गाउँपालिकालाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?