नेपालले दियो नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य

दार्चुला । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

नेपालले ८ विकेट गुमाएर १८४ रन बनाएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?