त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्यान्ड्सले जित्यो,नेपाल ४ विकेटले पराजित

दार्चुला । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको हो

रोमाञ्चक फाइनल खेलमा नेपाललाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले त्रिकोणीय टि–२० सिरिजको उपाधि जितेको छ।

अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा नेदरल्यान्ड्सले १९.३ ओभरमा १८५ रनको विजय लक्ष्य हासिल गर्दै जित हासिल गरेको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?