दार्चुला । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएसँगै नेकपा एमालेको तर्फबाट बैतडीका सांसद दामोदर भण्डारी पनि मन्त्री बन्ने भएका छन । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको टुङगो लगाएसँगै भण्डारी मन्त्री बन्ने पक्का भएको हो ।
बैतडीबाट तेश्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका भण्डारी यसअघि पनि उद्योग मन्त्री भइसकेका छन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया