नौगाडमा बिरेन्द्र ठगुन्नाका १५ बाख्रा गोठबाटै बाघले खायो

दार्चुला । दार्चुलाको नौगाडमा बिरेन्द्र ठगुन्नाका १५ बाख्रा गोठबाटै बाघले खाएको छ ।

नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी मल्लाकपडेमा ठगुन्नाको गोठमा पसेर बाघले १५ वटा बाख्रा मारेको लोकदर्पण समाचारदाता नरेन्द्र ठगुन्नाले खबर पठाउनुभएको छ ।

बाघले मानिसलाई समेत आक्रमण गर्न खोजेको उहाँको भनाइ छ । घटनाबारे बिस्तृत जानकारी आउन बाकी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?