कर्णालीको पुलबाट हाम फालेका युवक अझै भेटिएनन्

दार्चुला । कैलालीको चिसापानीस्थित कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका एक जना युवक अझै भेटिएका छैनन्।

लम्कीचुहा नगरपालिका९३ चिसापानीका करिब ३० वर्षका लोकेन्द्र शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिनुभयो। उनका अनुसार शाहीको खोजीमा गोताखोर परिचालन गर्ने तयारी भइरहेको छ।

सोमबार दिउँसो होली खेल्ने क्रममा १७ युवाले पुलबाट हाम फालेका थिए। १६ जना नदीबाट निस्के पनि शाही बेपत्ता भएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?