एक युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

दार्चुला । एक युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ परेकी छन् । प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको जाहेरीपछि बमलाई मंगलबारओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?