सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

दार्चुला । सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा भोलि चैत १९ गते सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रदेशभर भोलि बिदा रहने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?