सुदूरपश्चिममा आज राना थारू समुदायले ‘खखडेहरा पर्व’ मनाउँदै, प्रदेशभरि सार्वजनिक बिदा

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आज राना थारू समुदायले ‘खखडेहरा पर्व’ मनाउँदै छन् । यस प्रदेशमा आज सार्वजनिक बिदा पनि दिइएको छ । राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ का अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गर्छन् ।

राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै मौलिकता रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?