दार्चुला । सरकारले नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)को दुई पद थपेको छ ।
२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र केनाइन कार्यालयमा प्राविधिक प्रहरी समूहतर्फ दुई पद सिर्जना गर्ने निर्णय गरेको हो । त्यो पदमा कार्यरत पदाधिकारीको कार्याकाल सकिएपछि यो पद स्वतः खारेज हुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया