विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह सुरु (तस्बिरहरु)

दार्चुला । दार्चुला जिल्लाभरी विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह सुरु भएको छ । सबै विद्यालयमा जेठ १ गतेदेखि ७ गतेसम्म विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइन लागिएको हो ।

विद्यार्थीहरुको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन सप्ताह मनाउन लागिएको बताइएको छ ।
तस्बिरहरु हेर्नुहोस सायद ३ जना मानिसहरू को फोटो हुनसक्छ

सायद खर्बुजा को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद ६ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?