बाढीले ट्याक्टर बगाउँदा एक जनाको मृत्यु

दार्चुला । दाङमा बाढीमा ट्याक्टर फसेर एक जनाको मृत्यु भएको छ । रा १ त २१६६ नम्बरको ट्याक्टर गंगदी खोला पार गर्ने क्रममा फसेपछि राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो ।

ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई सकुशल उद्धार गरिएको छ । खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फसेपछि छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?