दार्चुलाको नौगाडमा एक जना मृत फेला

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा एक जना मृत फेला परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ५ सेला बगडमा नौगाडकै वडा नम्बर ३ का मनबिर बोहरा मृत फेला परेका हुन् ।

सेलाबगडमा शुक्रबार दिउँसो शव फेला परेपछि घटनास्थलमा स्थानीयसंगै प्रहरी टोली खटिएको थियो । अनुसन्धान गर्दा नौगाडमा चार पाँच दिन पहिलेदेखि सम्पर्कविहिन रहेका बोहरा मृत फेला परेको पुष्टि भएको लोकदर्पण समाचारदाता नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?