एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

दार्चुला । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार रहेकोमा चारै जनाको ज्यान गएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो

हेलिकप्टर दुर्घटग्रस्त स्थानमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?