दार्चुलामा भएको सैन्य लिखित परीक्षाको नतिजा सार्वजनिक (नामावली सहित)

दुर्गादत्त मिश्र, दार्चुला । नेपाली सेनाको सैन्य पदका लागि गुरु गोरख गुल्म खंलगा ब्यारेक दार्चुलाले लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको साउन १९ गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा शुक्रबार (हिजो) सार्वजनिक गरिएको छ । परीक्षामा सहभागी भएका २२७ जना उम्मेदवारहरुमध्ये ७३ जना लिखित परीक्षामा उर्तिण भएको लोक सेवा आयोग राजपुर डोटीका कार्यालय प्रमुख गोपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

लिखित परीक्षामा उर्तिण भएका उम्मेदवारहरुको लगत्तै मेडिकल परीक्षण तथा अन्तर्वाता गरिने गुरु गोरख गुल्म दार्चुलाका सेनानी बृद्ध देबकोटाले बताउनुभयो । लिखित परीक्षामा उर्तिण उम्मेदवारहरुले अगामी चरणको लागि दार्चुला ब्यारेकमा सम्पर्क गर्न सूचित गरिएको छ ।

गुरु गोरख गुल्म दार्चुलाबाट लिखित परीक्षामा उर्तिण उम्मेदवारहरुको नामावली हेर्नुहोस ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?