नेपाल ज्योतिष परिषदमा दार्चुलाबाट उपमहासचिवमा युवराज जोशी र सदस्यमा केशव जोशी निर्वाचित

दार्चुला । नेपाल ज्योतिष परिषदको छैटौं अधिवेशनबाट दार्चुलाका युवराज जोशी उपमहासचिव र केशव राज जोशी सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

नेपााल ज्योतिष परिषदको ०८१ भाद्र १२ र १३ गते सम्पन्न छैटौ केन्द्रीय महाअधिवेशनबाट केशब प्रशाद धितालको अध्यक्षतामा ५६ सदस्यीय केन्द्रीय समिति चयन भएको हो । उक्त समितिमा सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्ष पदमा हरि दत्त लेखक (बैतडी), उप-महासचिव पदमा युवराज जोशी (दार्चुला) र खेमराज मिश्र (कैलाली), केन्द्रीय सदस्य पदमा केशब राज जोशी (दार्चुला) निर्वाचित भएकाे बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?