दुर्गादत्त मिश्र, दार्चुला । चालु आर्थिक वर्षको हालसम्म दार्चुलामा तीन जनाले आत्माहत्या गरी प्राण त्याग गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको हालसम्म तीन जनाले आत्माहत्या गरेको बताइएको छ ।
दार्चुलामा आर्थिक वर्ष २०७९।८० मा २२ जना, २०८०।८१ मा १५ जना र चालु आर्थिक वर्षको हालसम्म तीन जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी क्षत्रबहादुर रावतले जानकारी दिनुभयो ।
उहाका अनुसार दार्चुलामा आत्माहत्या गर्नेको सूचिमा किशोरावस्थाका बालबालिकाहरुको सख्या बढि रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया