दार्चुलाका डिएसपी शिव बहादुर सिंहको विदाई

दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको बिदाई गरिएको छ ।

दार्चुलाबाट सरुवा भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएका डिएसपी सिंहको आइतवार (आज) जिल्ला प्रहरी कार्यालय दार्चुलामा  विदाई एंव फेरी भेटौला कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय नक्सालले जिल्ला प्रहरी कार्यालय दार्चुलाका लागि डिएसपी प्रकाश दाहाललाई खटाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?