दार्चुलाको एक बैंकमा टोडफोड

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको एक बैंकमा टोडफोड भएको छ ।

जिल्ला सदरमुकाम खलंगामै अवस्थित सांग्रिला डेभलपमेन्ट बैंकमा गयराती टोडफोड भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

चोरले बैंकमा टोडफोड गरेको र नगद तथा अन्य साम्रगी चोरी भने नभएको  उहाले बताउनुभयो ।

दार्चुला प्रहरीले अहिले सिसिटिभी फुटेजका आधारमा बैंक टोडफोड गर्नेको खोजी कार्य गरिरहेको सूचना अधिकारी जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?