लटिनाथ नमुना मावि चौपातामा अध्ययनरत विपन्न विद्यार्थीलाइ आर्थिक सहयोग

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–४  खरकडा (ओडिगाउँमा) अवस्थित कमला विश्राम गिरी स्मृती प्रतिष्ठानले लटिनाथ नमुना मावि चौपातामा अध्ययनरत एक जना विपन्न विद्यार्थीलाइ आर्थिक सहयोग गरेको छ ।

वडा नम्बर–६ तेलीगाउँ बस्ने पशु बिज्ञान भेटेरिनरी डिप्लोमा प्रथम वर्षमा अध्ययनरत छात्र गजेन्द्र नाथलाइ प्रतिष्ठानले २३ हजार पाँच सय आर्थिक सहयोग गरेको अध्यक्ष तुला गिरीले जानकारी दिनुभयो ।

आर्थिक अवस्था दयनिय रहेका नाथलाई पढाइ खर्चमा केहि राहात पुर्याउने उद्धेश्यले उक्त रकम सहयोग गरिएको उहाले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?