दुँहुमा हाम्रो नेपाल हामी नेपाली अभियानको समिति विस्तार

दार्चुला । दुँहु गाउँपालिका वडा नम्बर २ मा हाम्रो नेपाल हामी नेपाली अभियानको समिति विस्तार गरिएको छ । भ्रष्टाचार बिरोधी उक्त अभियानका जिल्ला सदस्य आन सिह महराको नेतृत्वमा दुहुँ गाउँपालिका–२ हिकिलामा समिति विस्तार गरिएको हो ।

वीर सिह बडालको संयोजकत्वमा गठित समितिको सह संयोजकमा अम्बिका बडाल, कोषाध्यक्ष बिरेन्द्र सिह बडाल, सहकोषाध्यक्ष लालमति देवी बडाल, सचिब जमन सिह बडाल सल्लाहकारमा जमन सिह कार्की चयन भएका छन् ।

उक्त समितिमा धन सिह बडाल, हन्सा कार्की, नारा बडाल, निराजन बडाल, पुरन बडाल र हरिस बडाल सदस्य रहेको अभियानका जिल्ला सदस्य आन सिह महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?