शैल्यशिखरको भैरवनाथ आवि दोबाटाको नयाँ व्यवस्थापन समिती गठन

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–७ मा रहेको भैरवनाथ आधारभूत विद्यालय दोबाटाको नयाँ विद्यालय व्यवस्थापन समिती गठन गरिएको छ ।

नगरपालिकाको शिक्षा नियमावली ७४ को नियम २६ अनुसार सर्वसमत रुपमा गोबी मिश्रको अध्यक्षतामा ९ सदस्यीय समिती गठन गरिएको हो । गठन गरिएको समितीमा एक जना वडा प्रतिनिधी समेत रहने शिक्षक मोहन सिंह खत्रीले बताउनुभयो ।

यस्तै आजै महानन्द मिश्रको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको शिक्षक खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?