धनगढीमा सशस्त्र प्रहरी जवान मृत फेला

दार्चुला । धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–१४ को खुटिया खोलामा २२ वर्षीय सशस्त्र प्रहरी जवान कुमार सारु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सुर्खेतको लेखबेँसी नगरपालिका–१ घर भएका उनी हाल सशस्त्र प्रहरी बल विओपी बेस जुगेडामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनुभयाे।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?