भारतको चिपलुगबाट कैलालीका एक वृद्ध सम्पर्क विहीन

दार्चुला । भारतको रतनागिरी हिडेका कैलालीका एक वृद्ध भारतको चिपलुगबाट सम्पर्क विहीन भएका छन।

जिल्लाको घोडाघोडी नगरपालिका–४ सिमतडीका ६४ वर्षीय धनबहादुर कडायत बिगत एक हप्ताबाट सम्पर्क विहीन भएका हुन।

भारतको चिपलुगमा बस परिवर्तन गर्ने समयमा वृद्ध सम्पर्क विहीन भएको पारिवारीक स्रोतले जनाएको छ । भारतमा रहेका नेपालहरू खोजी कार्यमा सहयोगका लागि आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?