नेकपा एमालेको सचिवालय बैठक बस्दै

दार्चुला । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १२।३० बजे पार्टी मुख्यालय च्यासलमा बस्ने जनाइएको छ ।

केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले बताउनुभयो ।

साथै एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?