दार्चुलामा बिहिवार विहानदेखीको हल्का बर्षा र हिमपातपछि शुक्रबार दिउँसो आकास खुलेको छ । मौसम सफा भएपछि लेकम गाउँपालिका-५ चौपाता चन्नौलाबाट खुलेको आकास र टल्केका हिमाल तथा रमणीय दृश्य देखिएको छ । चन्नौलास्थित रेडियो लोकदर्पणको कार्यालय परिसरबाट खिचिएका तस्बिरहरू हेर्नुहोस्

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया