दार्चुलामा जिप दुर्घटना

दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ। जिल्ला सदरमुकाम खंलगा स्थित महाकाली नगरपालिका वडा नम्बर ४ भोराबगड मा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

बुधबार विहान बागाबडबाट गल्फै गइरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १४८८ नम्बरको जिप दार्चुला टिंकर सडकखण्डको भोराबगडमा अनियंत्रित भई  दुर्घटना भएको उहाँले बताउनुभयो।

दुर्घटनामा कुनै मानविय क्षती भने नभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?