दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोली सार्वजनिक विदा दिएको छ ।
नौगाड गाउँकार्यपालिकाको निर्णय अनुसार फागुन १ गते भोली जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनुभयो । विदाको दिन गाउँपालिका अन्र्तरगतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका सेवाहरु प्रवाह नगरिने उहाँले जानकारी दिनुभयो ।
जनयुद्ध दिवसको अवसरमा विदा सम्बन्धि नैगाड गाउँपालिकाले सार्वजनिक गरेको सूचना हेर्नुहोस ।






प्रतिक्रिया