दार्चुलाको लेकम-२ सुङरखालीमा जिप दुर्घटना

दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर २ सुङरखालीबाट कौलेती जादै गरेको महाकाली करिडोरमा ठेकेदारको सामान ओसारपोसार गर्ने बा १ प ५२८८ नम्बरको बोलेरो जिप बुधवार (आज) बेलूकी तिर भम्काखोला भन्ने ठाउँमा दुर्घटनामा परेको लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो ।

जिपमा चालक र सहचालक मात्रै सवार रहेको उहाँले बताउनुभयो । उनिहरुले हाम फालेर ज्यान जोगाएका छन् । जीप सडकबाट अन्दाजी ६० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?