दुहुँमा ५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा ५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको सूचना प्रविधि शाखाको आयोजनामा पालिकामा कार्यरत कम्प्युटर संग सम्बन्धित आधारभूत ज्ञान नभएका कर्मचारी, वडाका कर्मचारी र स्वास्थ्य सस्थाका कर्मचारी गरी २५ जनालाई तालिम दिइएको दुहुँ गाउँपालिका सूचना तथा प्रविधि शाखा प्रमुख बिरेन्द्र राज जोशीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार फागुन ४ गतेबाट सुरु भएको कम्प्युटर तालिम बिहिवार (हिजो) सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?