नेपाली कांग्रेस मार्मा गाउँकार्यसमितिको बैठक सम्पन्न, सासंद र जिल्ला समितिको उपस्थिति

दार्चुला । नेपाली कांग्रेस दार्चुला मार्मा गाउँ कार्यसमितिको बैठक सम्पन्न शनिबार (हिजो) सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा सदस्य बिक्रमसिंह धामी, जिल्ला कार्यसमिति सभापति ललितसिंह बोहरासहित पदाधिकारी र सदस्यहरूको उपस्थितिमा मार्मा गाउँ कार्यसमिति बैठक सम्पन्न भएको हो ।

बैठकमा नेपाली कांग्रेसको १०० दिने अभियानको समिक्षा, प्रदेश १(ख) को सांगठनिक अवस्था, क्रियाशील सदस्यता नविकरण, विकास निमार्णका मुद्दामा छलफल गरिएको जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?