बैतडीको पुर्चौडीमा कक्षा ८ को वार्षिक परीक्षा फागुन २३ गते देखि सञ्चालन हुने

दार्चुला ।  पुर्चौडी नगरपालिकामा कक्षा ८ को वार्षिक परीक्षा यहि फागुन २३ गते देखि सञ्चालन गर्ने निर्णय भएको छ।

नगरपालिकाको शिक्षा बालबालिका तथा खेलकुद शाखा हाटमा आइतबार (आज) बसेको परीक्षा समितिको बैठकले २३ गते देखि चैत्र ३ गते सम्म आधारभुत तह ८ कक्षाको वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत शुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

बैठकमा नगरप्रमुख दिपक बहादुर बम, उपप्रमुख मिना धानुक लगायत परीक्षा समितिका पदाधिकारि हरुको उपस्थिती रहेको थियो।

                                                       परीक्षा तालिका

           परीक्षा केन्द्र

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?