दार्चुलाबाट भुवन भण्डारी र अशोक धामी माओवादीको प्रदेश कमिटीमा सिफारिस

दार्चुला । नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय सचिव रहेका भुवन भण्डारी र अशोक धामी नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा सिफारिस हुनुभएको छ।

अनेरास्ववियु क्रान्तीकारीबाट विदाई भएका दुबै जनालाई पार्टीले प्रदेश कमिटी सदस्यमा सिफारिस गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?