जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदको विदाई

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदको विदाई फेरी भेटौंला कार्यक्रम गरिएको छ ।

गृह मन्त्रालयको फागुन ९ गतेको निर्णयअनुसार अध्यागमन कार्यालय काठमाण्डौँ सरुवा भएका सहायक प्रमुख जिल्ला अधिकारी साउँदको आज एक कार्यक्रमका बिच विदाई तथा फेरी भेटौंला कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिनुभयो ।

जिल्लामा रहदा उत्कृष्ट कार्यसम्पादन गरेका साउँदलाई थप कार्यकाल शुखमय रहोस भन्दै सरोकारवालाहरुको उपस्थितिमा आज विदाई गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?