लेकम–१ न्वाली बित्थडका रैसिंह कार्की तीन दिन देखि बेपत्ता

दार्चुला । दार्चुलाको लेकमका एक पुरूष विगत तीन दिनदेखि गोकुलेश्वरबाट बेपत्ता हुनुभएको छ ।

लेकम गाउँपालिका वडा नम्बर १ न्वाली बित्थडका ३० वर्षीय रैसिंह कार्की फागुन २१ गतेबाट बेपत्ता भएको स्थानीय विर सिंह कार्कीले जानकारी दिनुभयो । फागुन २१ गते दिउँसो २ बजे घरबाट गोकुलेश्वर जान्छु भनि हिडेका कार्की सोहि दिनबाट बेपत्ता भएको उहाँले बताउनुभयो ।

कार्कीलाई कहि कतै भेट्टाएमा ९८६८८४८०८० तथा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आफन्तहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?