मालिकार्जुन र शैल्यशिखरमा भूमी शाखा तथा सहजिकरण समिति गठनको लागी छलफल सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा भूमी शाखा तथा सहजिकरण समिति गठनको लागी सरोकारवालाहरुसंगको छलफल सम्पन्न भएको छ ।

भूमि समस्या तथा समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिंह धामी, प्रवक्ता नारायण दत्त भट्ट, सदस्य सचिव टिकेन्द्र सिंह धामी, नापी कार्यालय दार्चुलाका सर्वेक्षक प्रेम राज अवस्थी, जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुको उपस्थितिमा भूमी शाखा तथा सहजिकरण समिति गठन सम्बन्धि छलफल सम्पन्न भएको जिल्ला समिति अध्यक्ष लाल सिंह धामीले जानकारी दिनुभयो ।

छलफलबाट  वडा तहहरुमा पनी सहजिकरण समिति गठनका लागी पत्राचार गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?