दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारीमा मोहन सिंह धामी

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा मोहन धामी बुधवार (आज) बाट हाजिर हुनुभएको छ ।

यसअघि दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हेमन्ती साउँदको अध्यागमन कार्यालय काठमाडौँ सरुवा भएपछि धामीलाई दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

धामीले आजै पदभार ग्रहण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?