आइपिएलः दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै

दार्चुला । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ ।

पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्गसबीच हुनेछ ।
गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जित निकालेको छ ।

अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?