मालिकार्जुन गाउँपालिकाको सार्वजनिक सुनुवाई चैत्र २९ गते हुने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१। ८२ को प्रथम तथा दोस्रो चैमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम चैत्र २९ गते सञ्चालन हुने भएको छ ।

आर्थिक वर्षको हालसम्म सम्पादन भएका विकास निर्माण, सम्पदा संरक्षण, सार्वजनिक सेवा प्रवाह लगायतका विषयहरुमा छलफल गरिने भएकाले सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकावासीहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?