जाजरकोटमा ३ मिनेटकाे फरकमा ५ रेक्टरमाथिका २ भूकम्प

दार्चुला । जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका छन् ।

नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ रेक्टरस्केलको अर्को भूकम्प गएको हो ।
भूकम्पको धक्का कर्णाली प्रदेशसहित सुदूरपश्चिम र लुम्बीनी प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ ।

हिजो साँझ ५ बजेर ४ मिनेटमा दार्चुलाको अपिहिमाल केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको को भुकूम्प भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?