दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल हाजिर, स्वागत गरियो

दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडैल जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनुभएको छ।

यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी  यज्ञराज जोशीको गृहमन्त्रालय सरुवा भए पछि गृहमन्त्रालयले पौडेललाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाएकोे थियो ।

पौडेलले शुक्रवार (आजै) बाट दार्चुलाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्मालेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मोहन सिंह धामीले बताउनुभयो ।

सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी पौडेललाई जिल्ला प्रशासन कार्यालयमा स्वागत गरिएको धामीले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?