पण्डित मोहनदेव पन्तको उपचारका क्रममा निधन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ खुना बस्ने पण्डित मोहनदेव पन्तको निधन भएको छ । चाँडी भगवती, मानौं लगायत विभिन्न मन्दिर, भौतडी, मड भण्डारीघरका पुजारी पन्तको उपचारका क्रममा मृत्यु भएको हो ।

मालिकार्जुन क्षेत्रमा प्रशिद्व पण्डित पन्तको उपचारको क्रममा सहिद मेमोरियल अस्पताल काठमाडौमा ७६ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोताले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?