गोकुलेश्वरमा पुलबाट लडेर एक जना घाईते

दार्चुला । दार्चुलाको गोकुलेश्वर पुलबाट लडेर एक जना घाईते भएका छन् ।

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ बागगोठ घर भएका २५ वर्षिय गगन लावड आइतवार (आज) दिउँसो २ बजेतिर दार्चुला र बैतडी जोड्ने पक्कि पुलबाट लडेर घाईते भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभएको छ ।

लावडले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । अहिले लावडको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?