दार्चुलाको चौलानी नदी किनारमा वेवारिसे शव फेला

दार्चुला । दार्चुलामा अन्दाजी ४५ वर्षीय एक पुरुषको वेवारिसे शव भेट्टिएको छ ।

बुधवार (आज) दिउँसो साढे ३ बजेतिर जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ खेताली स्थित चौलानी नदीको किनारमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

उक्त शवको हालसम्म पहिचान हुन नसकेको बताइएको छ । शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?